Logo

आयल निगमका नयाँ प्रबन्ध निर्देशकको पहिलो निर्णय, ईन्धनको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमको प्रबन्ध निर्देशकमा सुशिल भट्टराई नियुक्त भएसँगै उनले पहिलो निर्णय गर्दै पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेका हुन् । निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा तानेको भोलिपल्टै भट्टराईले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेका हुन् । बुधबार राती १२ बजेदेखि लागू हुने गरि…