काठमाडौं । युनाइटेड वेभरेज प्रालिले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच पल्पी ब्रान्डको नयाँ फ्लेवरमा जुस ल्याएको घोषणा गरेको हो । विसं २०७१ सालबाट संचालनमा आएको उक्त कम्पनीले हालसम्म आँप र अम्बाको गरि २ वटा फ्लेवरमा जुस उत्पादन गर्दै आएको थियो । हाल एक नयाँ फ्लेवरमा जुस उत्पादन गरेको…