काठमाडौं । सेयर लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थाले सरकरको निर्णय विरुद्ध सेयर कारोबार नगर्ने निर्णय गरेपनि ठिक त्यसको विपरित साधारण लगानीकर्ताले भने कारोबारलाई झनै तीब्रता दिएका छन् । सेयर लगानीकर्ता सम्बन्धी संस्थाहरु, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै आजैका मितिदेखि सेयर कारोबार ठप्प पार्ने निर्णय गरेपनि…