काठमाडौं । नेपाल इन्टरपे्रनर्स सोसाइटीले ‘नेपाल स्टार्टअप मिट २०१८’ आयोजना गरेको छ । नेपालका विभिन्न युवाउद्यमीलाइ प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सोसाइटीले शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले १० बर्षमा १० हजार उद्योगहरु स्थापना गर्ने लक्ष्यसहितको सोसाईटीको उद्देश्यलाई सकारात्मक रहेको बताएका छन । यसका साथै उनले…