Logo

हस्तान्तरण भएको ३ महिनामै चुहिन थाल्यो आइसिपी भवन, भन्सारका कर्मचारीलाई समस्या

काठमाडौं । वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवन चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुशन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण…