काठमाडौं । एनआईसी एशिया बैंकले मंगलबार डिबेन्चर २०८१र८२’ बाँडफाँट गरेको छ । बैंकले पुस १३ गते खोलेको ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एन आई सी एशिया डिबेन्चर बाँडफाँट गरेको हो । सो डिबेन्चरमा पुस २१ गतेसम्म मात्र आवेदन दिने मिति तोकिएको थियो । सो डिबेन्चरका डिबेन्चरधनीहरुले मंगलबारदेखि नै अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज…