Logo

सामाजिक उत्तरदायित्वमा जगदम्बा, थापाथली क्याम्पसकी विद्यार्थीलाई ५१ हजारको चेक

काठमाडौं । शंकर गु्रप अन्र्तगतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले थापाथली क्याम्पसमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । कम्पनीको समाजिक उत्तरदायित्व अन्र्तगत तेस्रो पटक इन्जिनियरिङका विद्यार्थीलाई पुरस्कार दिएको हो । उक्त कार्यक्रममा शंकरलाल अग्रवाल गोल्ड मेडल सहित रु. ५१ ह्जारको चेक सञ्जिला वस्तीलाई प्रदान गरिएको छ । उनी इन्जिनियरिङ अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट…