काठमाडौं । केही समययता नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच देखिएको विवाद मिलेको छ । ब्याजदर बृद्धि सम्बन्धमा दुई संस्थाबीच चुलिएको सो विवाद नेपाल राष्ट्र बैंकको मध्यस्थतामा मिलेको हो । राष्ट्र बैंकमा भएको छलफलमा राष्ट्र बैंकले बैंकर्स संघले निक्षेपमा दिईने ब्याजरको सिण्डीकेटकै पक्षमा लविङ गरेपछि दुई संस्थाबीचको विवाद मिलेको हो । बजारमा ब्याजदर निर्धारण…