Logo

सनराइज बैंकको शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंकले बानियाटार शाखालाई स्थानान्तरण गरेको छ । आईतबार एक कार्यक्रम बीच उक्त शाखाको साविकको स्थानबाट ३० मि.को दुरी मा स्थानान्तरण गरेकोे हो । बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको उदघाटन गर्दै बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताएका छन । त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ…