Logo

वाडा अटो शोमा बीवाइडीको उत्कृष्ट अफर : २० प्रतिशत डाउनपेमेन्टमै गाडी

काठमाडौं । पोखरामा जारी वाडा अटो शो २०२५ मा बीवाईडीले आफ्नो अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनहरू प्रदर्शन गर्दै विशेष अफर ल्याएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले फागुन १४ देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना भएको अटो शोमा सहभागिता जनाएको हो। बीवाईडीले दिगो यातायात समाधानको अवधारणासहित बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी…