Logo

सर्वोच्चको आदेशपछि सोमबारबाट खुल्यो बाजेको सेकुवा, सरकारले लगाएको सबै ताला तोडियो

काठमाडौं । सरकारले बाजेको सेकुवामा लगाएको शिलबन्दी सोमबारबाट खुलेको छ । बाजेको सेकुवाको संचालक चेतनाथ भण्डारीको सुन तस्करीमा संलग्नता भएको आरोपमा जेठ ८ गते प्रहरीको अनुसन्धान विभागले शिलबन्दी गरेको थियो । तर, सर्वोच्च अदालतले यही भदौ १३ गते नागरिकको मौलिक हक अन्तरगत सबै शाखा खोल्न अन्तरिम आदेश दिए पछि सोमबारबाट उक्त शिलबन्दी तोडिएको हो ।…