Logo

ओरालो लाग्दै एसियाली पूँजी बजार, लगानीकर्ताहरु हतोत्साहित

काठमाडौं । एसियाली पूँजी बजार मङ्गलबार ओरालो लागेको छ । अमेरिकामा श्रम दिवसकोे बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको हो । जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर…