Logo

एनएमवि बैंक र कर्जा बजारबिच सम्झौता, कर्जा सम्बन्धि सम्पुर्ण जानकारी लिन सकिने

काठमाडौं । एनएमवि बैंक र कर्जा बजार बिच सिम्झौता भएको छ । कर्जा बजार तथा एनएमवि बैंकबीच आईतबार एक कर्जा जानकारी दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न…