Logo

मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार, शाखा संख्या ९५ पुग्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले झापाको विर्तामोड र सुनसरीको धरानमा मंगलबार शाखा विस्तार गरेको हो । बैंकले विस्तार गरेको बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका मेयर धुर्ब कुमार शिवाकोटी र धरान शाखाको जिल्ला उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाहले उदघाटन गरेका छन । बैंकले ९५ शाखा तथा १७ एटिएम…