Logo

आजैदेखि एमजी एक्सचेन्ज अफर, कार एक्सचेन्जको सुविधा

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज)ले एमजी एक्सचेन्ज अफर सुरु गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि आजैदेखि उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार उक्त अफर मंसिर २३ गते अर्थात आईतबारसम्म चल्नेछ । ‘कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा…