काठमाडौं । जनता बैंकले आफ्ना लगानीकर्तालाई ८ दशमलव ५० प्रतिशत नगद लाभास वितरण गर्ने भएको छ । बैंकले आफ्नो चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशतले हुन आउने ६८ करोड ६६ हजार रुपैयाँ नगद लाभास वितरण गर्ने भएको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको नगद लाभाँश…