काठमाडौं । नेपाल पर्बतारोहण संघको आयोजनामा संचालन भएको पाँचौ अन्तरराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न भएको छ । हिमाली क्षेत्रका समुदायहरुको परम्परागत सांस्कृतिक, नाचगान र झाँकी सहित खेल पर्यटनको विकास गर्ने उद्देश्यले गरेको उक्त महोत्सव बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दे आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सुखि नेपाली समृद्ध नेपालको नारालाई…