Logo

नक्कली पश्मिनाले पश्मिना उद्योग धरापमा , पश्मिनाको जाँचमाथी कडाइ गर्न आग्रह

काठमाडौ । नेपाल पश्मिना उद्योग संघले विभिन्न ब्रान्डका अन्य कपडा उद्योगहरुले पश्मिनाको नाम बेच्दै आफ्नो व्यापार बढाएको र पश्मिना उद्योग धरापमा परेकोमा आपत्ती जनाएको छ । नेपालमा पहिलेदेखि गरिँदै आएको पश्मिनाको निर्यात विस्तारै घट्दै गएको भन्दै संघले अन्य कपदा उद्योगहरुको पश्मिना उद्योगलाई नै धरापमा पारेको बताएको छ । हाल विभिन्न कपडा उद्योगहरुले नाईलन, पोलिस्टर लगायतका…