काठमाडौं । भरतपुर विमानस्थलमा एक हप्ता भित्रै लगेज स्क्यानर जडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तरगत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाए पछि एक हप्ता भित्रै सो उपकरण जडान गर्ने भएको हो । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको नागरिक उड्डयन प्राधिकरण भरतपुरका…