काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो शाखा अछाम जिल्लाको चौरपाटीमा विस्तार गरेको छ । बैंकले आईतबार अछामको उक्त स्थानमा एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन…