काठमाडौं । नेपाल विद्युत प्राधिकरणकै केहि कर्मचारीहरुले आफ्नो र प्राधिकरणको कुप्रचार गरेको प्रवन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । उनले प्राधिकरण पछिल्ला केहि बर्षमा विभिन्न अवरोधहरु पार गर्दै नाफामा गएको र शक्तिशाली प्राधिकरण भएको केहि कर्मचारी तथा ठुला भनाउँदाहरुले देख्न नसकेको आरोप लगाएका हुन । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राधिकरणलाई धेरै प्रसङ्गहरुसँग…