काठमाडौं । यही अप्रिल १ देखी सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रनवे पीचको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार उक्त विमानस्थल रिमोट पार्किङ एरियाको सबै काम सम्पन्न भएको छ । उनले भने, ‘रिमोट पार्किङ क्षेत्रको काम सम्पन्न भईसकेको छ, ३ दिन भित्रै जहाज राखेर उद्घाटन गर्ने छौं ।’ विमानस्थलको ३…