Logo

किन उचालिँदै छ नेप्से ?, परिसुचक २२ अंकले बढ्दा कारोबार पनि सुधार

काठमाडौं । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको एउटा भाषणले उकालो लागेको बजारले बुधबार पनि निरन्तरता पाएको छ । अर्थमन्त्री खतिवडाले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त अबसर भएको भन्दै सोही अनुरुप सम्बद्ध निकायलाई पनि आग्रह गरेसँगै बजारमा तरङ आएको छ । बजार लगानीकर्ताको विश्वासमा चल्ने र अर्थमन्त्रीको बजार प्रतिको सकारात्मक सोचले लगानीकर्ताको मनोवल बढेको एक लगानीकर्ताले…