Logo

नेशनल माइक्रोफाइनान्सका लगानीकर्तालाई बम्पर अफर, दियो ७५ प्रतिशत बोनस सेयर

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्ना लगानीकर्तालाई ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले आफ्ना लगानीकर्तालाई ७५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर वापतको ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । संचालक समितिले गरेको उक्त प्रस्ताव नियामक…