काठमाडौं । प्रदेश ५ मा आगामी दिनमा खुल्ने उद्योगका लागि आवश्यक सबस्टेसनको निर्माण धमाधम भईरहेको छ । रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा संचालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माणमा नेपाल विद्युत प्राधिकरणले काम धमाधम थालेको हो । बुटवल–लुम्बिनी १…