Logo

तपाईँ दैनिक चिया पिउनुहुन्छ ?, यस्ता छन चिया पिउनुका फाईदा

काठमाडौं । के तपाईँ दैनिक चिया पिउनुहुन्छ ? यदी तपाईँ दैनिक चिया पिउनुहुन्छ भने अनुसन्धानकर्ताहरुले तपाईँको बारेमा खुसीयाली ल्याउने खोज गरेका छन । अनुसन्धाताहरुले हालै गरेको अनुसन्धान अनुसार दैनिक चिया पिउने मानीसहरुको दिमाग अन्य मानिसको तुलनामा तेज हुन्छ । अन्य दिमागी काममा सामान्यतया मानिसहरुभन्दा दैनिक चिया पिउने मानिसहरुको दिमागी क्षमता पनि उच्च हुने उक्त अध्ययनले…