काठमाडौं । बेलायतको रेमिटान्स कम्पनी इज रेमिट (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । कुवेत, बहराईन, मलेशिया, भारत, बेलायतलगायत विश्व भरी रहेको इज रेमिटमार्फत नेपालमा पैसा पठाउन सक्नेछन । विदेशबाट पठाएको रकम सिधै आफ्नो बैंक खाता वा सिटीमार्फत प्राप्त गर्न सक्ने छन । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन…