Logo

सुनको मूल्य १ हजारले घट्यो, प्रतितोला ७१ हजारमा कारोबार हुँदै

काठमाडौं । बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । बुधबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । केही दिनदेखि भारी घटबढ भईरहेको सुनको मूल्य कहिले घट्ने र कहिले बढ्ने…