काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले समयको मागअनुसार नै आफुले काम गर्ने बताएका छन । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अघिल्ला मन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै समयको मागअनुरुप नयाँ काम अघि बढाउने प्रतिवद्धता जाहेर गरेका हुन । यसअघि आपुर्ति मन्त्री भईसकेका उनको मन्त्रालयमा दोस्रोपटक इन्ट्री हो । मन्त्री पदको पदभार ग्रहण…