Logo

गृहजिल्लाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन । बागलुङ उद्योग वाणिज्य संघले बागलुङ महोत्सवको उद्घाटन समारोहमा उम्मेदवारी घोषणाको प्रस्ताव गरेपछि ढकालले सो प्रस्ताव स्वीकार गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षकोतर्फबाट सम्बोधन…