Logo

नेपाल बैंकले कमायो १ अर्ब ३५ करोड नाफा, स्प्रेडदर र ब्याज खर्चले घटायो नाफा

काठमाडौँ । नेपाल बैंकले आर्थिक २०७६÷७७ को पहिलो ६ महिनामा १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ । बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा उक्त मुनाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा ६८ करोड ३७ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । जबकि बैंकले आर्थिक वर्ष २०७५÷७६ को…