Logo

सामसुङद्वारा फाइब जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक, मूल्य ८५० अमेरिकी डलर

काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक…