काठमाडौं । भारतको केन्द्र सरकारले शनिबार ३० दशमलव ४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ । त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२ दशमलव ४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र…