काठमाडौं । सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलबीचको अनैतिक क्रियाकलापका कारण बैंकनै धराशायी अवस्थामा पुग्न लागेको भन्दै संचालक समितिले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटम दिन निर्देशन दिएको छ । पछिल्लो समय दुई जनाको सहमतिमै बैंकका महत्वपूर्ण निर्णयहरु संचालक समितिमै नलगिकन गैर कानूनी तरिकाबाट निर्णय हुन थालेपछि अन्य संचालनहरुले सीईओ…