Logo

कोरोना नियन्त्रण तथा रोकथामका लागि करीब १० अर्ब खर्च, यस्तो छ खर्च विबरण

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी पछि हालसम्म उक्त रकम खर्च गरेको हो । सरकारले सो रकमबाट चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याउनेदेखि कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री खरिद, क्वारेन्टाइन निर्माणलगायतमा खर्च गरेको हो ।…