काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा बुधबार यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देल भन्दै थिइन् - ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ ।’ पसलमा…