काठमाडौं । नेपालमा सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। यस्तै आज २ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म…