Logo

दैलेखमा नेपाललाई पुग्ने पेट्रोलियम पदार्थ होला ? पेट्रोलियम उत्खननका लागि चिनियाँ टोली पर्खदैं सरकार

काठमाडौं । चिनियाँ विशेषज्ञ टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिसकेको दैलेखमा थप अध्धयन अनुसन्धानमा कोरोना संक्रमणका कारण थप ढिलाई भएको छ । सरकारले दैलेखको शिरस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थको उत्खननका लागि चिनियाँ विशेषज्ञ टोली नेपाल आउने प्रतिक्षा गरिरहेको छ । कोरोना महामारी अगावै ४ महिना विभिन्न अध्धयन गरेर तथ्यांक संकलन गरी चीन गएको चिनियाँ भूगर्भविद्को…