Logo

काठमाडौं–दिल्ली उडान पुस २ देखि सुचारु हुने, नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्न पाउने

काठमाडौ । नेपाल–भारतबीचको उडान आउदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । कोरोना संक्रमणका कारण गत चैत ४ देखि स्थगित दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् । आफ्ना नागरिकलाई मात्र सीमित संख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय…