काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन ६ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबार तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप ६ वटा…