काठमाडौं । कोरोना महामारीका कारण पछिल्लो ९ महिनादेखि बन्द रहेको कुपण्डोलस्थित समिट होटल मंगलबारदेखि पुनः संचालनमा आएको छ । कोरोना कहरकै बीच बन्द भएको होटल मंगलबारदेखि पुनः संचालनमा आएको हो । ४० बर्ष लामो ईतिहाँस बोकेको होटलले अबका दिनमा कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डहरुलाई पुर्ण पालना गर्दै अघि बढ्ने बताएको छ । होटलले हाल हिमालयन एन्ड…