काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै गर्दा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्चेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीचच रेमिटान्स कारोबार सुरु भएको छ । ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्चेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने छ…