काठमाडौं । शनिबार बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश…