Logo

सेयर र रियल स्टेटको वृद्धि पानीको फोकाझै फुटन सक्ने भन्दै चीनको चिन्ता, विश्व बजारमा संकट आए अर्थतन्त्र खुम्चिने आँकलन

काठमाडौं । चीनको बैंकिंङ क्षेत्रको नियामकले विश्वव्यापी वित्तीय बजार र देशको रियल स्टेट क्षेत्र र विश्व सेयर बजारमा देखिएको ‘बबल’ ले गम्भीर वित्तिय जोखिमको ल्याउनसक्ने भन्दै चिन्ता जाहेर गरेको छ । यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप कडाइकाबारे ताजा चिन्ता निम्त्याएको छ। पछिल्लो समय स्टक मार्केट एशियाभर गिर्दो क्रममा छ । चीनको बैंकिंङ तथा बीमा…