काठमाडौं । पछिल्लो ६ महिनामा कृषि क्षेत्रमा ३८ करोडको वैदेशिक लगानी स्वीकृत भएको छ । चालु आर्थिक बर्षको ६ महिनासम्म कृषिसम्बन्धी २ ओटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनयता कृषिसम्बन्धी २ उद्योगमा चीनबाट सो लगानी प्रतिवद्धता आएको हो । जसमा एउटा मध्यम र अर्काे सानो लगानीका उद्योग रहेका…