Logo

स्वास्थ्यमा निजी क्षेत्रको लगानी अपरिहार्य : उपेन्द्र महतोको विचार

गरीब देशका मानिस आफ्नो स्वास्थ्यप्रति त्यति धेरै सचेत हुन सक्दैनन् । तर, देश र देशबासी जति समृद्ध बन्दै जान्छन्, त्यति नै बढी आफ्नो स्वास्थ्यप्रति संवेदनशील र सजग बन्न थाल्छन् । यसले गर्दा अविकशित तथा गरीब राष्ट्रहरुमा स्वास्थ्य र शिक्षा क्षेत्र पिछडिएको हुन्छ । जबकी कुनै पनि देशलाई समृद्ध बनाउन स्वास्थ्य र शिक्षा क्षेत्रको विकास सबैभन्दा…