काठमाडौं । नेपाली छुर्पीको निर्यात पाँच वर्षमा दोब्बर बढीले वृद्धि भएको छ । नेपालले धेरै निर्यात गर्ने वस्तुहरुमध्ये छुर्पी पनि एक हो । खासगरी अमेरिकामा मात्रै हिमालयन डग च्युको नामबाट नेपालबाट निर्यात हुने गरेको नेपाली छुर्पीले अमेरिकासँगै अन्य बजार पनि पाएपछि पछिल्लो समय निर्यात लगातार उकालो लागिरहेको छ । यसअघि अमेरिकामा मात्रै केन्द्रित रहेको छुर्पीको…