काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षणबाट ७ सय ९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना सक्रमण…