Logo

आज माघे संक्रान्ति, बिभिन्न समुदायले फरक-फरक तरिकाले मनाउँदै

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा साउने संक्रान्ति पछि माघे संक्रान्तीको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । मगर समुदायले माघे…