Logo

बिलासी बस्तुको आयात प्रतिबन्ध थप लम्बियो, भदौ १४ सम्म प्रतिबन्ध निरन्तर रहने

काठमाडौं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप लम्ब्याको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो। यससँगै आयात प्रतिबन्ध अब १४ भदौसम्म निरन्तर रहनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय…